
रुपनी- ३ का आदरणीय सहायक प्रधानाध्यापक श्री महाबीर प्रसाद ईसर सर विदाई समारोह ।
श्री माध्यमिक बिधालय कटैया हर्दिया, रुपनी- ३ का आदरणीय सहायक प्रधानाध्यापक श्री महाबीर प्रसाद ईसर सर ज्यु शैक्षिक क्षेत्रमा ३८ वर्ष उल्लेखनीय योगदान दिई आज अनिवार्य अबकास हुनुभएको मा वहाँलाई धेरै धेरै बधाई तथा शुभकामना सहित विदाई गरियो।
2077-05-29