सरकारले विद्यालयलाई भन्यो – अनलाइन कक्षाका नाममा शुल्क नलिनू

२२ वैशाख, काठमाडौं । सरकारले विद्यालयहरुलाई कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क नलिन आग्रह गरेको छ ।
2020-05-23